Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सूर्य नेपालको नयाँ अगरबत्ती ‘मंगलदीप त्रिसारा’ बजारमा

सूर्य नेपालको नयाँ अगरबत्ती ‘मंगलदीप त्रिसारा’ बजारमा

सूर्य नेपाल प्रा.लि ले ‘मंगलदीप त्रिसारा’ नामक नयाँ अगरबत्ती बजारमा ल्याएको छ। मंगलदीप अगरबत्तीको सफलतापछि कम्पनीले ‘मंगलदीप त्रिसारा’ अगरबत्ती बजारमा ल्याएको हो।

उक्त अगरबत्तीको मूल्य प्रतिप्याक एक सय रुपैयाँ पर्ने कम्पनीले जनाएको छ। जिपलक प्याकमा १८० काँटी उपलब्ध हुनेछन् । जिपलकले गर्दा काँटीको गुणस्तरियता, सुगन्ध लामो समयसम्म टिक्ने कम्पनीले जानकारी दिएको छ।

त्रिसरालाई सुपर सेभर प्याकको रुपमा प्रवर्द्धन गर्ने निर्णय कम्पनीले गरेको छ।

सूर्य नेपाल प्रा. लि. ले विभिन्न स्वदेशी अगरबत्ती उद्योगहरुलाई आफ्नो संस्थागत सामाजिक दायित्व अन्तर्गत मंगलदीप अगरबत्ती बनाउन दिई सोको बजार प्रवर्द्धन तथा विक्रि गरी ती उद्योगहरुलाई दिगो एवं सक्षम बन्न मद्दत गरिरहेको जनाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ