Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

कंचनपुरमा लागुऔषध सहित चारजना पक्राउ

कंचनपुरमा लागुऔषध सहित चारजना पक्राउ

कंचनपुरमा लागुऔषध सहित चारजना पक्राउ परेका छ्न ।शुक्रवार साझ ६ बजेको समयमा पुनर्वास नगरपालिका वडा नं. ६ `ङ' गाउ स्थित सडक खण्डमा चारै जना पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय कंचनपुरको मातहत तथा लागु औषध नियन्त्रण ब्युरो शाखा कंचनपुर बाट खटीएको प्रहरीको संयुक्त गस्ती टोलीले शंकास्पद रुपमा  से.३ प. ८१८४ नम्बर र से १ प ८५३९ नम्बरको मोटर साईकलमा सवार ब्यक्तिहरुलाई चेकजाँच गर्दा उनिहरु पक्राउ परेका हुन ।

चेकजाँचका क्रममा अन्दाजि २८ वर्षीय रमेश रावतको साथमा लुकाई छिपाई राखेको ४४ ग्राम लागु औषध(खैरो हिरोईन) जस्तो पदार्थ फेला पारेको  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिसपी अमर बहादुर थापाले बताए । पक्राउ पर्नेहरुमा पुनर्वास नगरपालिका वडा नं. ४ घ गाँउ बस्ने अन्दाजी २८ वर्षका दिनेश भट्ट,बेलौरी नगरपालिका १ पटैया  बस्ने अन्दाजी २८ वर्षकै रमेश रावत, मटैया बस्ने २८ वर्षीय गगन शाही र २७ वर्षीय रोशन शाही रहेका छ्न । प्रहरीले दुवै  मोटर साईकल सहित चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।

प्रतिक्रिया