Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अब काेभिड-१९ को परीक्षण तथा उपचार आफैले गर्नुपर्ने : जिम्मेवारीबाट पछि हट्दै सरकार

अब काेभिड-१९ को परीक्षण तथा उपचार आफैले गर्नुपर्ने :  जिम्मेवारीबाट पछि हट्दै सरकार

कोभिड-१९ को परीक्षण तथा उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ।

सरकारले असशक्त, असहाय एक महिला, जेष्ठ नागरिक, स्वास्थ्यकर्मी  सरसफाइमा खटिने कर्मचारी, सुरक्षाकर्मी लगायत बाहेक अरुले आफ्नै खर्चमा कोराना परिक्षण गर्नुपर्ने निर्णय गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार  असशक्त, असहाय एक महिला, जेष्ठ नागरिक, स्वास्थ्यकर्मी  सरसफाइमा खटिने कर्मचारी, सुरक्षाकर्मी लगायतले कोरोना बिमा गरेको भए उनीहरुको उपचार खर्च बिमाबाट व्यहोर्ने निर्णय भएको छ।

कोरोनाको परिक्षण र उपचार व्यक्तिगत खर्चबाट गर्ने निर्णय सरकारी तथा गैरसरकारी अस्पतालमा आजैबाट लागू हुने उनले बताए ।

त्यस्तै सरकारले निजी, सामुदायिक अस्पतालहरुमा २० प्रतिशत शैय्या तथा मेडिकल कलेजहरुले ३३ प्रतिशत शैय्या छुट्याउने निर्णय परिवर्तन गर्दै अब सबै अस्पतालहरुले कम्तिमा आईसियू लगातयका पूर्वाधारहरुसहित ५० प्रतिशत शैय्या कोभिड-१९ व्यस्थापनका लागि छुट्याउनुपर्ने निर्णय गरेको उनले बताए।

 त्यस्तै आइसोलेसनमा रहेका संक्रमितलाई पछिल्लो ३ दिनअघिदेखि लक्षण नदेखिएमा १० दिनमा डिस्जार्च गर्ने र  उनीहरुले ७ दिन होम आइसोलेसनमा बस्नुपर्ने शर्त पालना गर्नुपर्ने गौतमले बताए।

प्रतिक्रिया