Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

दोस्रो र तेस्रो दिन पनि नेपाली कांग्रेस द्वारा रामारोशनका बाढी पिडितलाई राहत वितरण

दोस्रो र तेस्रो दिन पनि नेपाली कांग्रेस द्वारा रामारोशनका बाढी पिडितलाई राहत वितरण

नेपाली काँग्रेस अछामले रामारोशनका बाढी पिडितहरुका लागी संकलन गरेको राहत  सुरु गरेको हिजो दोस्रो दिन रामारोशन गाउँपालिका वडा नम्बर ६ भाँटाकाटिया का १४३ परिवार र रामारोशन गाउँपालिका वडा नम्बर ५ अल्लेडिका १६३ परिवार लाई राहत सामाग्री वितरण गरिएको थियो भने आज तेस्रो दिन रामारोशन गाउँपालिका वडा नम्बर ४ बाटुलासैन का १३० परिवार र रामारोशन गाउँपालिका वडा नम्बर ६ पुदुका १४० परिवार लाई राहत वितरण  गरिएको राहत तथा उद्दार समिती संयोजक पुष्प बिष्टले बताउनु भयो । 

कार्यक्रममा नेपाली कांग्रेस महासमिती सदस्य अनुराधा स्वाँर, जिल्ला कमिटी सदस्य मान बहादुर साँउद, नेपाली कांग्रेस रामारोशन गाउँपालिका सभापती नन्द राज उपाध्याय नेपाली कांग्रेस रामारोशन गाउँपालिका सचिव पुर्ण बि क ने बि संघ का पुर्व केन्द्रिय सदस्य चन्द्र बि क राहत तथा उद्दार समिती संयोजक पुष्प बिष्ट ने बि संघ जिल्ला कमिटी सदस्य दल बहादुर साउँद तरुण दल का रेवाती साउँद र देवेन्द्र साउँद को उपस्थिती रहेको थियो । बाकी रहेका वडामा पनि छिट्टै राहत वितरण गरिने राहत तथा उद्दार समिती संयोजक पुष्प बिष्टले भन्नुभएको छ । 

 

प्रतिक्रिया

ट्रेन्डिङ