Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

दशैँ को बिचमा पनि कांग्रेस रामारोशन बाढी पिडित लाई राहत वितरण व्यस्त

दशैँ को बिचमा पनि कांग्रेस रामारोशन बाढी पिडित लाई राहत वितरण व्यस्त

नेपाली कांग्रेस रामारोशले यतिबेला दशैँ को बिचमा पनि दशै नभनी रामारोशनका बाढी पहिरो पिडित परिवारका लागि राहत वितरण कार्य लाई तिब्रता दिएको छ । भाद्र २ गते राति कैलाश खोलामा आएको बाढीले प्रभावित परिवारलाई राहत वितरण गरिरहेको नेपाली कांग्रेसको राहत संकलन तथा उदार समिति का संयोजक एवम् कांग्रेस युवा नेता पुष्प बिष्टले बताउनु भएको छ ।

दशैँको मुखमा पिडित जनतालाई राहत पुगोस् भनेर हामिले आफ्नो दशैँको कुनै प्रवाह नगरि जनताको दैलोमा राहत पुगाउन अनवरत लागि रहेको बिष्टले बताउनु भएको हो । राहत वितरण कार्यक्रम अन्तर गत आज रामारोशन गाउँ पालिकाको वडा न ३ का ५५ परिवार वडा न ६ टुडिसेनका ४५ परिवार र वडा न ७ सुतारका ८३ परिवार गरि १८३ परिवारलाई राहत स्वरुप प्रत्येक पिडितलाई १ बोरा चामल वितरण गरिएको हो ।

राहत वितरण कार्यक्रममा रामारोशन गाउँ पालिका उपाध्यक्ष सरस्वती रावल नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वार रावल कांग्रेस रामारोशनका सचिव पुर्ण विक राहत संकलन तथा उदार समितिका संयोजक पुष्प बिष्ट वडा न ७ सुतारका अध्यक्ष खडक भण्डारी नेविसंघ जिल्ला सदस्य दल साउद वडा सदस्य देवु भण्डारी तरुण दलका जिल्ला कोषाध्यक्ष रेमिति साउद नेता देविन्द्र साउद नविना बि क लागतको सहभागी रहेको थियोे । नेपाली कांग्रेसले कात्तिक ४ गतेबाट राहत वितरण कार्यको सुरुवात गरेको थियो । पहिलो चरणको राहत वितरण एक दुई दिनमै सकिने नेपाली कांग्रेस बताएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ