Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अछामको ढकारी गाउँपालिकामा चक्कु प्रहारबाट एक युवकको मृत्यु

अछामको ढकारी गाउँपालिकामा चक्कु प्रहारबाट एक युवकको मृत्यु

अछाम जिल्लाको ढकारी गाउँपालिका ३ मा गएराति चक्कु प्रहार गरि ढकारी गाउँपालिका ७ रुजका १६ वर्षिया दिपेन्द्र थापाको हत्या गरिएको छ । ढकारी गाउँपालिका १ मा रहेको बाचकोटबाट घरजाने क्रममा ढकारी गाउँपालिका वडा नं.३ को गडिहाल्ने बजार नजिकै मदिरामा लट्ठ परेका ढकारी गाउँपालिका ३ का अन्दाजी ४० देखि ४२ बर्षिया नरेन्द्र बुढा र अन्दाजी २८ देखि ३० वर्षिया नर बहादुर बुढाले घर फर्किदै गरेका दिपेन्द्र थापा लगाएतका ६ जना माथि चक्कु,लाठि प्रहार गरेको ढकारी गाउँपालिका ७ का वडा अध्यक्ष पूर्ण सिंह थापाले बताउनु भयो ।

मृतक दिपेन्द्र थापा संगै ढकारी गाउँपालिका ७ का १४ वर्षिया रुद्र थापा गम्भीर गाइते भएको ढकारी प्रहरी चौकीले बताएको छ । गाइते रुद्र थापालाई जिल्ला अस्पताल मंगलसैन रेफर गरिएको छ । चक्कु प्रहार गर्ने ढकारी गाउँपालिका ३ का नरेन्द्र बुढालाई घरमा सुतिरहेको अवस्थामा बिहान नियन्त्रणमा लिएको र फरार नर बहादुर बुढाको खोजि कार्य भैरहेको ढकारी प्रहरी चौकीका असई राजेन्द्र सिंह महतोले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया