ताजा अपडेट
गृह मन्त्रालयले एकैपटक माग्यो एक सय कर्मचारी
काठमाडौं । गृह मन्त्रालयले एक सय जना कर्मचारी माग गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी करारमा माग गरेको हो ।
गृहले आज (बिहीवार) एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अपरेटर पद सेवाका लागि करारमा कर्मचारी माग गरेको सूचना आह्वान गरेको हो ।
योग्य र इच्छुक उम्मेद्वारले १५ दिनभित्रमा दरखास्त फारम भर्न सक्नेछन् । भने १८ वर्ष पुरा भइ ३५ वर्ष ननाघेका नेपाली नागरिकले निशुल्क दरखास्त दिन सक्ने सूचनामा बताइएको छ ।
आगामी मंसिर १३ गते लिखित परीक्षा तोकिएको छ । त्यस्तै न्यूनतम प्लस टु पास गरेकाले मात्र दरखास्त दिनको लागि दिन सक्नेछन् ।
थप जानकारीका लागि तलको सूचना पढ्नुहोस्
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया