ताजा अपडेट
कञ्चनपुरमा विवाहको भोज खाएका एकै गाउँका २४ जना बिरामी
कञ्चनपुरमा विवाहको भोज खाएका २४ जना बिरामी भएका छन् । जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर २ बसन्तथलाका गिरीजा गुरुङको विवाहमा भोज खाएकाहरु बिरामी परेका हुन् ।
विहिबार भोज खाएकाहरु शुक्रबार बिरामी परेको वडा अध्यक्ष नरेशबहादुर सिँहले बताए । उनका अनुसार २४ जनालाई महाकाली अस्पतालमा भर्ना गरिएको छ । चिकित्सकका अनुसार उनीहरुलाई फुटपाइजन भएको हो । स्वास्थ्य अवस्था समान्य रहेका बिरामीहरुलाई अस्पतालमा राखिने वडा अध्यक्ष सिँहले बताए ।
उनीहरुले विवाहमा अचार खाएकाले फूड प्वाईजन भएको हुन सक्ने अनुमान गरिएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया