Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

भारतको अम्बरनाथ शाखाबाट रामारोशनका बाढी पिडितलाई आर्थिक सहयोग

भारतको अम्बरनाथ शाखाबाट रामारोशनका बाढी पिडितलाई आर्थिक सहयोग

अछाम - रामारोशन गाउपालीकाका बाढी पिडितका लागी भारतबाट आर्थिक संकलन गरेर पठाईएको छ । नेपाली जनसम्पर्क समिति पश्चिम भारत क्षेत्र पर्ने महाराष्ट्रको अम्बरनाथ शाखाको पहल तथा नेतृत्वमा २३ हजार ६ सय रकम आर्थिक सँकलन गरेर पठाईएको बताईएको छ ।

अम्बरनाथ क्षेत्रमा दैनिक नोकरी गर्ने २३ जना नेपालीबाट संकलन गरिएको रकम रामारोशनमा पठाईएको बताईएको छ । पश्चिम भारत क्षेत्र क्षेत्रिय सदस्य तथा नेपाली काग्रेस जिल्ला कार्य समिती अछामका आमन्त्रीत सदस्य नेत्र बहादुर नेगीको पहलमा नेपाली जन सम्पर्क समिती पश्चिम भारत क्षेत्र पर्ने महाराष्ट्र अम्बरनाथ शाखाका अध्यक्ष राम बहादुर स्वार, उपा अध्यक्ष सुरेन्द्र रावल, सचिव एकेन्द्र रावल, कोषाअध्यक्ष कृष्ण रावल, सदस्य गणेश बहादुर रावल, कृष्ण बहादुर कुमालको सहयोग पछी संकलन गरिएको रकम नेपाली काग्रेस अछामका पार्टि सभापती भरत कुमार स्वारको खाता मार्फत रामारोशन पठाएको नेगीले बताउनु भयो ।

अछाममा आईपर्ने थुपै्र प्राकृतिक विपतीमा आफुहरुले सहयोग गर्दै आईरहेकाले आगामि दिनमा समेत नियमीत सहयोग जारी रहने नेगीले बताउनु भयो । रामारोशनका बाढी पिडीतलाई सहयोग गर्ने ब्यक्तिको नामावली निम्न बमोजिम रहेको छ ।

प्रतिक्रिया