Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

कांग्रेस द्वारा महाधिवेशन प्रतिनिधि बुढालाई उपचार खर्च स्वरुप १० हजार रुपैयाँ सहयोग

कांग्रेस द्वारा महाधिवेशन प्रतिनिधि बुढालाई उपचार खर्च स्वरुप १० हजार रुपैयाँ सहयोग

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि प्रेमबहादुर बुढाको उपचार खर्च स्वरुप नेपाली कांग्रेस रामारोशनले १० हजार रुपैयाँ सहयोग गरेको छ। लामो समय देखि प्यारालाइसिस रोग बाट ग्रस्त बुढाको स्वास्थ अवस्था बुझ्न नेपाली कांग्रेस रामारोशन उहाँको घरमै गएर स्वास्थ्य लाभको कामना गर्दै सो रकम सहयोग गरेको नेपाली कांग्रेस रामारोशनका सचिव पुर्ण बहादुर विक ले बताउनु भएको छ। युद्ध कालमा देखि नै पाटी संगठन तथा समाजका लागि उहाँले गर्नु भएको योगदानको कांग्रेस रामारोशनले सम्मान गर्दै उहाँ उपचारका लागि सक्दो सहयोग गर्ने वचन बद्दता समेत दिएको छ।

भेटघाट कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य केश बहादुर बटाला ,मान बहादुर साउद पाटी रामारोशन गाउँ पालिका सभापति नन्दराज उपाध्यक्ष सचिव पुर्ण बहादुर विक नेविसंघ पुर्व केन्द्रीय सदस्य चन्द्र विक ,काली बुढा कांग्रेस युवा नेता पुष्प बिष्ट शिक्षक संघ का पदमराज न्यौपाने लगायतको सहभागिता रहेको थियो । भेटघाटको क्रममा उहाँको परिवारलाई यस्तो समस्या सबैलाई आउने र यसबाट नआतिन समेत कांग्रेसले अनुरोध गरेको छ।

प्रतिक्रिया