Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २३ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

ब्ल्याक एन्जल्सद्वारा साँफेबगरमा फुटबल प्रतियोगिता सुरु ,राखेप बोर्ड सदस्य कुवँरले गरे उद्घाटन्

ब्ल्याक एन्जल्सद्वारा साँफेबगरमा फुटबल प्रतियोगिता सुरु ,राखेप बोर्ड सदस्य कुवँरले गरे उद्घाटन्

ब्ल्याक एन्जल्स फुटबल क्लब द्वारा आयोजित दशै तिहार बिषेश फुटबल प्रतियोगिता आजबाट साँफेबगरमा सुरु भएको छ । नेपाल राखेप बोर्ड सदस्य एकेन्द्र कुँवर बाट उद्घाटन गर्नुभएको उक्त्त प्रतियोगिताको पहिलो खेल आयोजक ब्ल्याक एन्जल्स एफ सि र ककडसात एफ सि बिच भएको थियो । उत्त खेलमा ककडसात एफ सि लाई आयोजक ब्ल्याक एन्जल्स एफ सि ले १३-१ ले पराजित गरेको थियो भने दोस्रो खेल रोयल प्रभा एफ सि र बक्तोला एफ सि रिडिकोट बिच भएको थियो उक्त्त खेल मा भने रोयल प्रभा एफ सि ले बक्तोला एफ सि रिडिकोट लाई २-० ले पराजित गरेको आयोजक टिम ब्ल्याक एन्जल्स का संस्थापक दशरथ कुँवरले जानकारी दिनुभयो । 

आज बाट उद्घाटन गरिएको प्रतियोगिता को भोली दोस्रो दिनको खेल भने एन बि वाई सि अत्तरिया र सोसियल युथ क्लब ठाँटी बिच हुने  भनिएको छ । उक्त्त फुटबल प्रतियोगितामा जम्मा १६ टिमको सहभागिता रहेको छ । जसमध्य मंगलसेन एफ सि, कालभैरब युथ क्लब, बयालपाटा हस्पिटल, सोसियल युथ क्लब, कमलबजार एफ सि ॐ आल्मोनियम ट्रेड्रस सप्लाय र्स, रोयल प्रभा एफ सि, कक डसात एफ सि, नवघाट स्पोर्ट्स क्लब, सगरमाथा एफ सि, जयगढ एफ सि बाकतोला एफ सि, बुढाकोट युवा क्लब, एन बि वाई सि अत्तरिया , द पन्ध्र बिस वारीयर्स र आयोजक ब्ल्याक एन्जल्स फुटबल क्लब रहेका छन । 

फुटबल प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार र द्वितीय पुरस्कार २५ हजार र तृतीय पुरस्कार १० हजार बराबरको खसि रहेको छ । 

प्रतिक्रिया

ट्रेन्डिङ