Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २३ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेपाली कांग्रेस रामारोशनको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस रामारोशनको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस रामारोशन गाउँ पालिकाको आयोजनामा बडा दशै दिपावलि तथा ठटको अवसरमा रामारोशन गाउँ पालिका को मुजाबगरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नेपाली कांग्रेस रामारोशन गाउँ कार्य पालिका सभापति नन्दराज उपाध्यायको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस जिल्ला कार्यसमिति  अछामका सभापति भरत कुमार स्वार रहनु भएको थियोे कार्यक्रम बोल्दै प्रमुख स्वारले रामारोशनको विकास समृद्धि र बाढी पिडित जनताका लागि आफू र आफ्नो पाटी अनवरत रुपमा लागेको आगामी दिनमा पनि  पिडित जनताका लागि सकिने सहयोग गर्ने बताउनुभएको छ ।

कार्यक्रममा  नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वार रावल र पुर्व महासमिति सदस्य टिकाराम खनाल बिशेष्ठ अतिथि रहनु भएको थियोे भने अन्य अतिथिमा महाधिवेशन प्रतिनिधि टक्कर ताम्राकार जिल्ला सदस्य कृष्ण खड्का ललित साउद अछाम क्षेत्र न १ प्रदेश सभा ख का संयोजक डम्बर स्वार नेपाली कांग्रेस अछाम काठमाडौ सम्पर्क समिति उपाध्यक्ष भक्त वहादुर ठकुल्लाबान्निगढी जयगड गाउँ पालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का कांग्रेस क्षेत्रिय सदस्य नेत्र रावल लाल बहादुर बोहरा  नेविसंघ पुर्व  केन्द्रीय सदस्य काली बुढा चन्द्र विक बान्निगढी जयगड गाउँ पालिका वडा न २ का अध्यक्ष नेत्र साउद ४ का अध्यक्ष कर्ण ठकुल्ला रामारोशन वडा न ७ का अध्यक्ष खडका भण्डारी  नेविसंघ जिल्ला सदस्य पुष्प बिष्ट दल ब साउद तरुण दलका रेमति साउद विद्यार्थी नेता लक्ष्मी बोगटी दलित संघ प्रतिनिधि सारदा विक लागायतको सहभागी रहेको कार्यक्रमको स्वागत मन्तव्य चन्द्र विक ले राख्नु भएको थियोे भने सन्चालन नेपाली कांग्रेस रामारोशनका  सचि पुर्ण विक ले गर्नु भएको थियो ।

प्रतिक्रिया

ट्रेन्डिङ