Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ मङि्सर २०८१
प्रचलनमा:
ताजा अपडेट
एमालेको आज काठमाडौंमा शक्ति प्रदर्शन एमालेको आज काठमाडौंमा शक्ति प्रदर्शन कैलाली जिसस प्रमुखमा काँग्रेसकी टिका निर्विरोध निर्वाचित कैलाली जिसस प्रमुखमा काँग्रेसकी टिका निर्विरोध निर्वाचित सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबिच सम्झौता सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबिच सम्झौता अपिहिमालका स्थानीयको दुःख– सात किलोमिटर सडक माग्न काठमाडौंतर्फ अपिहिमालका स्थानीयको दुःख– सात किलोमिटर सडक माग्न काठमाडौंतर्फ बाजुरा लगायत दुर्गमका १० जिल्लामा निगमद्धारा पेट्रोल पम्प खाेल्ने तयारी बाजुरा लगायत दुर्गमका १० जिल्लामा निगमद्धारा पेट्रोल पम्प खाेल्ने तयारी अराजकता फैलाउने ९ युट्युब कारबाहीमा अराजकता फैलाउने ९ युट्युब कारबाहीमा सुदूर पश्चिम प्रदेशमा मेडिकल विश्वविद्यालय खोल्न प्राध्यापक पन्तको आग्रह सुदूर पश्चिम प्रदेशमा मेडिकल विश्वविद्यालय खोल्न प्राध्यापक पन्तको आग्रह नेपाली कांग्रेस क्षेत्रिय कार्यसमितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम साँफेबगरमा सम्पन्न नेपाली कांग्रेस क्षेत्रिय कार्यसमितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम साँफेबगरमा सम्पन्न अछाम देखि धनगढीका लागि बिद्युतिय  गाडी सञ्चालन, दैनिक ४ गाडी चल्ने अछाम देखि धनगढीका लागि बिद्युतिय गाडी सञ्चालन, दैनिक ४ गाडी चल्ने सामाजिक कार्यका लागी लायन्स क्लबसंग सहकार्य गर्न सधैं तत्पर छु - मन्त्री खड्का सामाजिक कार्यका लागी लायन्स क्लबसंग सहकार्य गर्न सधैं तत्पर छु - मन्त्री खड्का

साँफेबगरमा आयोजित फुटबल प्रतियोगिताको दोस्रो दिनमा चार खेल सम्पन्न

साँफेबगरमा आयोजित फुटबल प्रतियोगिताको दोस्रो दिनमा चार खेल सम्पन्न

ब्ल्याक एन्जल्स फुटबल क्लब द्वारा आयोजित फुटबल प्रतियोगिता को दोस्रो दिनको पहिलो खेल आज  एन बि वाई सि अत्तरिया र सोसियल युथ क्लब ठाँटी बिच भएको थियो । उत्त खेलमा सोसियल युथ क्लब ठाँटी लाई एन बि वाई सि अत्तरिया ले २-० ले पराजित गरेको थियो भने दोस्रो खेल नवघाट स्पोर्ट्स क्लब र जयगढ एफ सि बिच भएको थियो उक्त्त खेल मा भने नवघाट स्पोर्ट्स क्लब ले जयगढ एफ सि लाई २-० ले पराजित गरेको थियो त्यसैगरी तेस्रो खेल ॐ आल्मोनियम ट्रेड्रस सप्लायर्स र द पन्ध्र बिस वारीयर्स बिच भएको थियो भने उक्त्त खेल मा ॐ आल्मोनियम ट्रेड्रस सप्लायर्स १-० ले विज यि भएको थियो त्यसै गरी आज दोस्रो दिनको चौथो खेल बयालपाटा हस्पिटल र कमलबजार एफ सि बिच भएको र उत्त खेल मा बयालपाटा हस्पिटल ले कमलबजार एफ सि लाई ५-१ ले हराएको  आयोजक टिम ब्ल्याक एन्जल्स का संस्थापक दशरथ कुँवरले जानकारी दिनुभयो ।

कार्तिक १८ गते मंगलबार बाट बाट सुरु भएको प्रतियोगिता को भोली तेस्रो दिनको पहिलो खेल भने सगरमाथा एफ सि र जयगढ एफ सि बिच हुने भनिएको छ । उक्त्त फुटबल प्रतियोगितामा जम्मा १६ टिमको सहभागिता रहेको छ । जसमध्य मंगलसेन एफ सि, कालभैरब युथ क्लब, बयालपाटा हस्पिटल, सोसियल युथ क्लब, कमलबजार एफ सि ॐ आल्मोनियम ट्रेड्रस सप्लाय र्स, रोयल प्रभा एफ सि, कक डसात एफ सि, नवघाट स्पोर्ट्स क्लब, सगरमाथा एफ सि, जयगढ एफ सि बाकतोला एफ सि, बुढाकोट युवा क्लब, एन बि वाई सि अत्तरिया , द पन्ध्र बिस वारीयर्स र आयोजक ब्ल्याक एन्जल्स फुटबल क्लब रहेका छन । 

फुटबल प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार र द्वितीय पुरस्कार २५ हजार र तृतीय पुरस्कार १० हजार बराबरको खसि रहेको छ । 

प्रतिक्रिया