Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

साँफेबगरमा आयोजित फुटबल प्रतियोगिताको दोस्रो दिनमा चार खेल सम्पन्न

साँफेबगरमा आयोजित फुटबल प्रतियोगिताको दोस्रो दिनमा चार खेल सम्पन्न

ब्ल्याक एन्जल्स फुटबल क्लब द्वारा आयोजित फुटबल प्रतियोगिता को दोस्रो दिनको पहिलो खेल आज  एन बि वाई सि अत्तरिया र सोसियल युथ क्लब ठाँटी बिच भएको थियो । उत्त खेलमा सोसियल युथ क्लब ठाँटी लाई एन बि वाई सि अत्तरिया ले २-० ले पराजित गरेको थियो भने दोस्रो खेल नवघाट स्पोर्ट्स क्लब र जयगढ एफ सि बिच भएको थियो उक्त्त खेल मा भने नवघाट स्पोर्ट्स क्लब ले जयगढ एफ सि लाई २-० ले पराजित गरेको थियो त्यसैगरी तेस्रो खेल ॐ आल्मोनियम ट्रेड्रस सप्लायर्स र द पन्ध्र बिस वारीयर्स बिच भएको थियो भने उक्त्त खेल मा ॐ आल्मोनियम ट्रेड्रस सप्लायर्स १-० ले विज यि भएको थियो त्यसै गरी आज दोस्रो दिनको चौथो खेल बयालपाटा हस्पिटल र कमलबजार एफ सि बिच भएको र उत्त खेल मा बयालपाटा हस्पिटल ले कमलबजार एफ सि लाई ५-१ ले हराएको  आयोजक टिम ब्ल्याक एन्जल्स का संस्थापक दशरथ कुँवरले जानकारी दिनुभयो ।

कार्तिक १८ गते मंगलबार बाट बाट सुरु भएको प्रतियोगिता को भोली तेस्रो दिनको पहिलो खेल भने सगरमाथा एफ सि र जयगढ एफ सि बिच हुने भनिएको छ । उक्त्त फुटबल प्रतियोगितामा जम्मा १६ टिमको सहभागिता रहेको छ । जसमध्य मंगलसेन एफ सि, कालभैरब युथ क्लब, बयालपाटा हस्पिटल, सोसियल युथ क्लब, कमलबजार एफ सि ॐ आल्मोनियम ट्रेड्रस सप्लाय र्स, रोयल प्रभा एफ सि, कक डसात एफ सि, नवघाट स्पोर्ट्स क्लब, सगरमाथा एफ सि, जयगढ एफ सि बाकतोला एफ सि, बुढाकोट युवा क्लब, एन बि वाई सि अत्तरिया , द पन्ध्र बिस वारीयर्स र आयोजक ब्ल्याक एन्जल्स फुटबल क्लब रहेका छन । 

फुटबल प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार र द्वितीय पुरस्कार २५ हजार र तृतीय पुरस्कार १० हजार बराबरको खसि रहेको छ । 

प्रतिक्रिया