Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २३ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

रेखा जोशी र टंक खड्काको “पासो जन चुटौ” बजारमा, भिडियो सहित

रेखा जोशी र टंक खड्काको “पासो जन चुटौ” बजारमा, भिडियो सहित

पछिल्लो समय लोक डेउडा गितमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक टंक खड्काको डेउडा भाका “पासो जन चुटौ”को म्युजिक भिडियो सार्बजनिक गरियको छ ।

चर्चित गायिका रेखा जोसी सङ्गको सहकार्य रहेको बर पिपल गितले चर्चा कमाय पछी को रेखा सङ्ग्को दोस्रो सहकार्यमा उत्त गित बजार मा आयको हो । बरपिपल गितले सबै दर्षक र श्रोताको मन जित्न सफल भए पछि पुनः रेखा जोसी सङ्गको सहकार्यमा आफुले उक्त गित बजारमा ल्यायको गायक खड्काले बताए ।

अछामको मङ्गलसैन नगरपालिका ७ घर भैइ हाल भारतमा रहेका गायक खड्काले प्रबास बाट नै गित सङ्गीत सुरु गरेको बताए । सानै उमेरमा गित सङ्गीत तिर लाग्ने आफ्नो ईच्छा बल्ल पूरा भएको उनले बताए । लय शब्द र स्वर समेत आफ्नै रहेको बताउदै खड्काले भने माया प्रेममा रहेका युगल प्रेमी जोडिहरुलाई समेट्दै आफुले उक्त गितमा शब्द भरेको उनले बताए ।

साथै उनले अझै पनि आफ्ना थुप्रै गितहरु बजारमा आउने तयारीमा रहेको बताउदै सुनेर साथ दिन र सल्लाह सुझाव दिन आग्रह गरेका छ्न ।
भिडियोमा दिपक रिमाल र हंसकला तिमिल्सेना अभिनय गर्नु भएको छ भने सुरेन्द्र सङ्गमले निर्देशन गर्नु भएको छ ।

उक्त गितको म्युजिक भिडियो निर्माण श्रीराम फिल्मस प्रालीले गरेको छ । अमीत बिकले उक्त गितलाई छायांकन गर्नु भएको छ भने रेखा जोसीको अफिसियल च्यानल बाट गित बजारमा आयको छ ।
भिडियो 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ट्रेन्डिङ