Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

जनकल्याण माविको विव्यस अध्यक्षमा शिलोज कुँवर चयन

जनकल्याण माविको विव्यस अध्यक्षमा शिलोज कुँवर चयन

अछाम - साँफेबगर नगरपालिका - ४ खालसेनमा रहेको जनकल्याण माविमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ । समाजसेवी शिलोज कुँवरको अध्यक्षतामा ५ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन भएको हो । जसको सदस्यमा कालु सिंह कुँवर, राम कुँवर, समुन्द्रा लुहार र गायत्री बुढा चयन हुनु भएको छ ।

जनकल्याण माविका सहायक प्रधानाध्यापक टेक बहादुर कुँवरको अध्यक्षतामा भएको सर्वपक्षिय भेलाले कुँवरलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यसै गरी उक्त भेलाले शिक्षक अभिभावक संघको अध्यक्षमा रुप बहादुर बुढालाई चयन गरेको दारी ग्याङ अछामका अध्यक्ष उमेश कुँवरले जानकारी दिनुभयो

प्रतिक्रिया