Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूरपश्चिमबाट उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा कुँवरको उम्मेदवारी

सुदूरपश्चिमबाट उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा कुँवरको उम्मेदवारी

सुदूरपश्चिमबाट उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि व्यवसायी पुष्पराज कुँवरले उम्मेदवारी दिने भएका छन् ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका कुँवरले अगामी मंसिरमा हुने महासंघको चुनावमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

कुँवरले केन्द्रीय सदस्यमा आफू निर्वाचित हुने विश्वास व्यक्त गर्दै प्रदेशका साना तथा ठुला उद्योगी व्यवसायीका समस्या सामाधानका लागि पहल गर्ने बताएका छन् । कुँवर अगामी मंसिर ११ देखि १३ गते सम्म हुने महासंघको अधिवेशनमा चुनावी प्रतिस्पर्धा गर्नेछन् ।

उक्त चुनावमा सुदूरपश्चिमका ९ वटा जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्षहरुले मतदान गर्नेछन् । अहिले सम्म कुँवर बाहेक अरुले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छैनन् ।

अरुको उम्मेदवारी नपरेमा कुँवर सर्वसम्मत सुदूरपश्चिमबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनेछन् । 

प्रतिक्रिया

ट्रेन्डिङ