Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

भारतद्वारा नेपाल आवास पुनर्निर्माण परियोजनाका लागि एक अर्बको चेक हस्तान्तरण

भारतद्वारा नेपाल आवास पुनर्निर्माण परियोजनाका लागि एक अर्बको चेक हस्तान्तरण

नेपालका विभिन्‍न विकास परियोजना तथा विपद्‌ व्यवस्थापनका क्षेत्रमा सहयोग गर्दै आइरहेको भारतले नेपालमा ०७२ मा गएको भूकम्पपछिको पुनर्निर्माणमा ठूलो सहयोग गरेको छ । यही सिलसिलामा पछिल्लो समय नेपालको आवास पुनर्निर्माण परियोजनाका लागि भारतले यसअघी प्रतिबद्धता जनाएको एक अर्ब सहयोग गरेका छन् । 

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्‍वात्राले नेपाल आवास पुनर्निर्माण परियोजनाका लागि नेपाल सरकारलाई १ अर्ब रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । दुई छिमेकी राष्ट्रबीचको मैत्री सम्बन्धमा थप बलियो हुने विश्वास व्यक्त गर्दै राजदूत क्‍वात्राले उक्त चेक सत्तारुढ दल नेकपाका महासचिवसमेत रहेका अर्थमन्त्री विष्णु पौडेललाई हस्तान्तरण गरेका हुन् । 

चेक हस्तान्तरण पछि अर्थमन्त्री बिष्णु प्रसाद पौडेलसँग छलफल गरेको समेत जानकारी दिदै राजदुत क्वात्राले ट्वी६ गरेका छन्। उनले भनेका छन्, 'आपसी समृद्धि र प्रगतिका लागि दुई देशबीचको द्विपक्षीय आर्थिक र विकास साझेदारीलाई अझ मजबुत बनाउन सकारात्मक छलफल भएको छ।"

प्रतिक्रिया

ट्रेन्डिङ