Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

डडेल्धुराका युवाले शुरु गरे कंक्रिट उद्योग

डडेल्धुराका युवाले शुरु गरे कंक्रिट उद्योग

डडेल्धुरामा पहिलो पटक कंक्रिट उद्योग खुलेको छ ।

ईन्जिनियरिङ अध्ययनका बिद्यार्थी टेक बहादुर बिष्टले आफ्नै लगानीमा अमरगढी नगरपालिकाको कीर्तिपुरमा ईंट्टा फेबरबल्क, र सिएसईबि क्रंक्रिट उत्पादन शुरु गरेका हुन । बेताल क्रंक्रिट उद्योगका बालुवा गिट्टि, चालेको माटो मिश्रण गरेर कम्प्रेसिभ स्टेबिलाईज अर्थ ब्रिकको रुपमा उत्पादन शुरु गरिएको हो ।

उद्योगमा १० जना स्थानीय युवाले रोजगार समेत पाएका छन । नयाँ प्रबिधिको नर्मल तथा ईन्टरलक सिमेन्ट जोडाई रहेको बेताल क्रंक्रिट आफ्नो घर छेउमै सस्तो र गुणस्तरिय उत्पादन पाउन थाले पछि स्थानीयले ईंटाको सट्टा बेताल क्रंक्रिट प्रयोग गरेर घर निर्माण गर्न थालेका छन ।

रातो ईंटाको घर निर्माण खर्च भन्दा मितव्ययि र कम मसला लाग्ने भएकाले स्थानीय पनि क्रंक्रिटतिर आकर्षित भएका छन् ।

यहिको उत्पादनबाट ३० प्रतिशत सस्तो मूल्यमा घर संरचना निर्माण हुने बताइएको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ