Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

पार्टी प्रवेश गरेको भन्दै, अछाममा नेकपाद्धारा काग्रेश कार्यकर्ता माथी हातपात

पार्टी प्रवेश गरेको भन्दै, अछाममा नेकपाद्धारा काग्रेश कार्यकर्ता माथी हातपात

अछाम जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर २ डाँडाश्री गाउँमा नेकपा र काग्रेश कार्यकर्ता बिच दोहोरो झडप भएको छ ।
कात्तिक २२ गते नेपाली काग्रेशको दशै तिहार शुभकामना कार्यक्रममा नेकपा परित्याग गरेर ८३ जना कार्यकर्ता नेपाली काग्रेशमा प्रवेश गरेको बिषयलाई लिएर कात्तिक २९ गते कुटपिट भएको हो ।
दोहोरो कुटपिटमा एक जना नेकपाका जयबहादुर धामी गम्भीर घाईत भएर थप उपचारका लागि अछामको बयलपाटा अस्पतालबाट नेपालगन्ज रेफर गरिएको छ भने अन्य समान्य घाईते भएका छन् ।
स्थानीय टेकराज धामीका अनुसार सत्तापक्षको आडमा र नेताहरुको निर्देशनमा काग्रेश कर्यकर्ता माथी हमला भएको बताए ।

हिजो राती फेरी सुतेको अवस्थामा नेकपाका कार्यकर्ताले टेकराज धामीका बुवा नरविर धामी माथी घरपरिवार सबै काग्रेशमा प्रवेश भएको भन्दै कुटपिट गरेको दैनिक यात्रा डटकमलाई जानकारी दिनुभयो ।

आफ्ना बुवा सुतेको अवस्थामा मुख सुनिने र नाकबाट रगत बग्ने गरेर नेकपाका कार्यकर्ताले सत्ताको आडमा हातपात गरेको उनको भनाई छ ।

प्रतिक्रिया

ट्रेन्डिङ