ताजा अपडेट
कञ्चनपुरमा स्कारपियो र अटो ठोक्किँदा दुर्घटना
कञ्चनपुरमा स्कारपियो र अटो ठोक्किँदा दुर्घटना भएको छ । मंगलबार दिउँसो जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ को कलुवापुरमा प्रदेश ३ ०१–०२३ च नम्बरको स्कारपियो र म१ह ११४८ नम्बरको अटो ठोक्किएका हुन ।
ठक्करपछि स्कारपियो सडकबाट २४ फिट टाढा गएको र अटो सडकमै रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।
अहिले दुवै साधनलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया