Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कोरोना उत्पत्तिबारे नयाँ खुलासा : चीनमा देखिनुभन्दा ३ महिनाअघि नै इटलीमा

कोरोना उत्पत्तिबारे नयाँ खुलासा : चीनमा देखिनुभन्दा ३ महिनाअघि नै इटलीमा

कोरोना भाइरसको सुरुवातबारे एउटा नयाँ तथ्य सार्वजनिक भएको छ। विश्वमा सबैभन्दा पहिले सन् २०१९ डिसेम्बर अन्त्यतिर चीनको उहानमा देखिएको भनिएको कोरोना भाइरसको संक्रमण त्यसभन्दा झन्डै ३ महिनअघि सेप्टेम्बरमै इटलीमा सुरु भइसकको प्रमाण फेला परेको वैज्ञानिकले दाबी गरेका हुन्।

उनीहरूको दाबी छ– ‘चीनको उहानमा संक्रमण देखिनुभन्दा केही महिनाअघि नै इटलीभरि यसको संक्रमण फैलिएको तथ्य फेला परेको हो।’

टुमोरी जर्नलमा गत हप्ता प्रकाशित अध्ययन प्रतिवेदनमा मिलानस्थित नेसनल क्यान्सर संस्थानका जीवन वैज्ञानिक डा. गब्रिएला सोजीको नेतृत्वमा रहेको टोलीले भनेको छ : ‘यो अप्रत्याशित तथ्यले कोरोना महामारीको इतिहासलाई नयाँ रूप दिन सक्छ।’

शोधकर्ताले इटलीका मानिसमा फोक्सोको क्यान्सर स्क्रिनिङदेखि रगतको नमुना जाँचसम्म गरेका थिए। त्यस क्रममा विशिष्ट किसिमको एन्टिबडी देखिएको हो। यसबाट चीनको उहानमा गत डिसेम्बरमा कोरोना संक्रमण देखिनुभन्दा पहिले इटलीमा मानिसलाई संक्रमण गरिसकेको भन्ने पुष्टि भएको अनुसन्धानकर्ताको दाबी छ।

उसो त कोरोनाको उत्पत्तिबारे विश्व स्वास्थ्य संगठनको टोलीले पनि छुट्टै अध्ययन गरिरहेको छ। 

प्रतिक्रिया

ट्रेन्डिङ