Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १८ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

टेड युनियन काग्रेंस महिला समिति कैलालीकी अध्यक्ष खत्रीद्वारा मृगौला पिडित ढाँटलाई आर्थिक सहयोग

टेड युनियन काग्रेंस महिला समिति कैलालीकी अध्यक्ष खत्रीद्वारा मृगौला पिडित ढाँटलाई आर्थिक सहयोग

ट्रेड युनियन काग्रेंस महिला समिति कैलालीकी अध्यक्ष निता खत्रीले अभियान चलाएर मृगौला पिडित बशन्ती ढाँटका लागी ३० हजार आर्थिक संकलन गरेकी छिन् । धनगढी उप महानगरपालिका १२ सी गाउँकी १८ बर्षिय मृगौला पिडित बशन्ती ढाँटको परिवारकहाँ आर्थिक अभाव देखेपछि आफुले अभियान चलाएर आज ३० हजार रुपयाँ उनलाई सहयोग गरेको खत्रीले बताइन् ।

परिवारिक अवस्था नाजुक र त्यसैमा मृगौला पिडित हुँदा उपचार गर्न समस्या देखिएपछि आफुले अभियान चलाएको उनले बताएकी छिन् । काम गरे जुनसुकै कुरापनि अशम्भव नभएको बताउँदै खत्रीले अँझै अभियान जारी राखेको बताइन् ।
उनको उपचारका लागी अस्पतालसंग समन्वयदेखी आउनजान समेत सहज बनाउन पहल गरेको अध्यक्ष खत्रीले बताएकी छिन्  ।

प्रतिक्रिया