Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु - पोखरा

प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु - पोखरा

पोखरामा सोमबार ल्यान्डिङ गर्नेक्रममा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ। उनीसँग रहेका यात्रु गम्भिर घाइते भएकी छिन्।

कास्कीका डीएसपी सुवास हमालले ल्यान्डिङ गर्ने ठाउँभन्दा करिब ड‍ेढ किलोमिटर पर जमिनमा प्याराग्लाडिङ खसेको बताए। पाइलट पोखरा महानगरपालिकाका ३८ वर्षीय राजु गैरे ज्यान गएको हो।

घाइते भएकी  बूढानीलकण्ठ नगरपालिकाकी २८ वर्षीया शिला श्रेष्ठको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। कास्कीमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौँ ल्याउने तयारी भइरहेको छ। मृतक गैरेको टाउकोमा चोट लागेको थियो।

व्यवशायीले ६० प्रतिशतसम्म छुट दिएपछि पोखरामा प्याराग्लाडिङ गर्ने पछिल्लो समय ह्वात्तै बढेका छन्।

प्रतिक्रिया

ट्रेन्डिङ