ताजा अपडेट
विश्वका सय प्रभावशाली महिलाको सूचीमा बेवारिसे शव जलाउने नेपाली चेली सपना
बीबीसी ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा नेपालकी १९ वर्षीया सपना रोका मगर परेकी छन्। बेलायती प्रसारण संस्था ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)ले छानेकाे प्रभावशाली १०० महिलाको सुचिमा बेवारिसे शव व्यवस्थापनमा संलग्न सपना को नाम अटाएकाे हाे ।
बिबिसीको उक्त सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको कोरोना भाइरसविरूद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट पनि छन्। सपनाले स्काई टिभी नेपालसंग आफु एकदमै खुसि रहेकी र आफुलाई माया,साथ र सहयोग गर्ने सबैलाई धेरै धेरै धन्यवाद दिएकी छिन ।
पछिल्लाे समय सपनाले बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत लकडाउनका बेला निःशुल्क खाना खुवाउँदै आएकी छन् ।

सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया