ताजा अपडेट
छाला तथा हड्डी सहित बाजुरामा तीन जना प्रहरी नियन्त्रणमा
बाजुरा - जिल्ला प्रहरी कार्यालय बाजुराले लुकाइछिपाइ राखेका विभिन्न जातका छाला तथा हड्डिहरु बरामद गरेको छ । बाजुराको त्रिवेणी नगरपालिका - ६ पन्धाराबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
अवैध क्रियाकलापमा संलग्न तीन जना व्यक्तिलाई समेत पक्राउ गरी समान सहित अनुसन्धानको लागि जिल्ला डिभिजन वन कार्यालय बाजुरामा पठाईएको प्रहरीले जनाएको छ ।
कार्यालयका अनुसार एक जना फरार रहेका छन ।
श्रोत- जिल्ला प्रहरी कार्यालय बाजुरा को फेसबुक एकाउण्ट
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया