Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

हामीले पनि महिलाहरुलाई भगवान विष्णुले तुलसीलाई दिनुभएको सम्मानजस्तै सम्मान दिलाउनुपर्छ : डा.आरजु राणा देउवा

हामीले पनि महिलाहरुलाई भगवान विष्णुले तुलसीलाई दिनुभएको सम्मानजस्तै सम्मान दिलाउनुपर्छ : डा.आरजु राणा देउवा

नेपाली काँग्रेस नेतृ एवं अधिकारकर्मी डा.आरजु राणा देउवाले बुधबा।देखि सुरु भएको महिला हिंसाविरुद्धको अभियानका अवधिभर मात्रै नभई वर्षभरि नै सबैलाई सहभागी हुन अनुरोध गरेकी छन्। बुधबार एक भिडियो जारी गर्दै डा. देउवाले सबै एकतावद्ध भएर महिलाविरुद्धको हिंसा उन्मूलन गर्नुपर्नेमा जोड दिइन् । ‘आजदेखि सुरु भएको अभियानको अवधिमा मात्रै होइन, महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि वर्षभर लाग्न सबैलाई अनुरोध गर्न चाहन्छु,’ उनले भिडियोमा भनेकी छन् ।

जुन समाजमा महिलामाथि घरभित्र र बाहिर हिंसा हुन्छ, त्यो समाजको कहिल्यै पनि प्रगति, उन्नति र सम्वृद्धि हुन नसक्ने देउवाको भनाइ थियो । महिलाहरुलाई हाम्रो धर्मशास्त्रले पनि उच्च दर्जा दिएको उनले बताइन् । हिरिवोधनी एकादशीको दिनमा सुरु भएको महिलाविरुद्धको हिंसाको अभियानले धर्मशास्त्र अनुसार पनि महिलामाथि सम्मान गरेको देउवाको तर्क छ ।

 ‘आज हरिवोधनी एकादशी हो। तुलसीको विरुवा रोप्ने दिन। तुलसीलाई भगवान विष्णुले दिनु भएको सम्मानजस्तै हामीले पनि महिलाहरुलाई सम्मान दिलाउनु पर्छ’, डा. देउवाले भनिन् । घरभित्र र घरबाहिर महिलालाई सम्मान गर्ने काम गरेर महिलाविरुद्ध हुने हिंसामा सबैलाई सहभागी हुन उनको अनुरोध छ ।

प्रतिक्रिया

ट्रेन्डिङ