Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

भाईरल बन्यो कक्षा १२ को परीक्षामा मोबाइलबाट चिट चोरेको भिडियो

भाईरल बन्यो कक्षा १२ को परीक्षामा मोबाइलबाट चिट चोरेको भिडियो

यही मंसिर ९ गतेदेखि जारी कक्षा–१२ को परीक्षा दिनेक्रममा अनियमितता भएको भिडियो अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ। भिडियोमा विद्यार्थीहरु मोबाइल हेर्दै उत्तर लेखिरहेका देखिएका छन्। २६ सेकेन्डको सो भिडियो परीक्षार्थीले नै खिचेको देखिन्छ।

बोर्डले परीक्षामा पर्याप्त मात्रामा निरीक्षकहरुको व्यवस्था गरिएको, मोबाइल फोन निषेध गरिएको एवं सामाजिक दूरी कायम गरेर परीक्षा दिने व्यवस्था गरिएको बताएपनि भाइरल भएको सो भिडियोमा कतिपय विद्यार्थीहरुले मास्कसमेत नलगाएका देखिन्छ। परीक्षा हलमा निरीक्षकको उपस्थितिसमेत देखिँदैन।

यो भिडियो कुन परीक्षा केन्द्रको हो भन्ने खुलिसकेको छैन। यस घटनाबारे राष्ट्रिय परीक्षा बोर्डमा भने कुनै सूचना पुगेको छैन। परीक्षामा ‘स्मार्ट’ फोन प्रयोग गर्ने, चिट चोर्ने काममा संलग्नलाई फौजदारी कसुरअनुसार कारबाही हुने तथा नियमविपरीत परीक्षा सञ्चालन गर्ने केन्द्रको परीक्षासमेत रद्द हुने बोर्डले जनाएको छ।

चार हजार १०५ परीक्षा केन्द्र रहेकोमा सबै केन्द्रको अनुगमन गर्नसक्ने अवस्था नरहेको तथा अनुगमन गरेको केन्द्रहरुमा भने राम्रोसँग परीक्षा भएको बोर्डको दाबी छ। कक्षा–१२ को परीक्षामा चार लाख ३३ हजार विद्यार्थी सहभागी छन्। लाेकपाटीबाट

प्रतिक्रिया

ट्रेन्डिङ