Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

स्टार क्रिकेटर सन्दीप लामिछानेलाई कोरोनाभाइरस संक्रमण

स्टार क्रिकेटर सन्दीप लामिछानेलाई कोरोनाभाइरस संक्रमण

स्टार क्रिकेटर सन्दीप लामिछानेलाई कोरोनाभाइरस संक्रमण भएको छ। 

लामिछानेले सामाजिक सञ्जाल ट्विटरमार्फत आफूलाई संक्रमण देखिएको जानकारी दिएका हुन्। उनलाई सामान्य लक्षणसहितको संक्रमण भएको छ। बुधबारदेखि शरीरमा केही पीडा भएको उनले उल्लेख गरेका छन्।

लामिछानेले आफू केही ठीक हुँदै गएको पनि जनाएका छन्। उनले लेखेका छन्, “यदी सबै ठीक भयो भने म फेरि मैदानमा उत्रिनेछु। मेरा लागि प्राथना गरिदिनुहोस्।”

यसअघि राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण ११ मंसीरदेखि शुरु भए पनि उनले सहभागिता जनाएका थिएनन्। ९ मंसीरमा क्यानले टीयू मैदानमा गरेको खेलाडीको स्वाब संकलनको दिन उनी चितवनमै थिए। उनले आफू ढिला गरी मात्र प्रशिक्षणमा सहभागी हुने क्यानलाई जानकारी गराएको बताइएको थियो। 

प्रतिक्रिया