Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुवँर महासंघको केन्द्रीय सदस्यमा विजयी - चारवटा प्रदेशको नतिजा सार्वजनिक

उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुवँर महासंघको केन्द्रीय सदस्यमा विजयी - चारवटा प्रदेशको नतिजा सार्वजनिक

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवँर निर्वाचित भएका छन् ।

महासंघको ५४ औं साधारण सभाबाट कुवँर प्रदेश तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

सुदूरपश्चिम प्रदेशबाट १० भोट खसेकोमा कुवँर ८ भोट पाएर बिजयी भएका हुन भने उनका प्रतिद्धन्दीले दुई भोट मात्र पाएर पराजित भएका छन् ।

चारवटा प्रदेशको नतिजा सार्वजनिक

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको पछिल्लो परिणाम अनुसार २ नम्बर प्रदेशबाट केन्द्रीय सदस्यमा विजयकुमार शाह १२ मतसहित विजयी भएका छन् । शाहका निकटतम प्रतिद्वन्द्वी विनोदप्रसाद शाहले भने एक मत पनि प्राप्त गरेन्न् ।

यसैगरी, गण्डकी प्रदेशबाट बाबुराम गिरी ९ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी निर्माणकुमार श्रेष्ठले ६ मत प्राप्त गरे । यसैगरी, लुम्बिनी प्रदेशबाट  जसमेर मियाँ १० मतका साथ विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी हेमराज बन्जाडेले ९ मत प्राप्त गरे ।   

यसैगरी, कर्णाली प्रदेशबाट लालिमान बुढा ७ मत प्राप्त गर्दै विजयी भए । उनका निकटम प्रतिस्पर्धी प्रकाश अधिकारीले ३ मत प्राप्त गरे । 

सुदुरपश्चिमबाट पुष्पराज कुवँर ८ मत  प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी देवबहादुर रोकायले २ मत मात्रै प्राप्त गरेका छन् ।

प्रतिक्रिया

ट्रेन्डिङ