Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कैलाली पुगेर २ मन्त्रीले गरे ५ वर्षअघि बनेको सडक तामझामका साथ शिलान्यास

कैलाली पुगेर २ मन्त्रीले गरे ५ वर्षअघि बनेको सडक तामझामका साथ शिलान्यास

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले शनिबार सो सडक शिलान्यास गरेका हुन् । यहाँसम्म कि सो सडकको स्तरोन्नतीको काम दशैं लगत्तै सुरु गरिएको थियो ।

हुलाकी सडक योजना कार्यालय धनगढीका सूचना अधिकारी पदमबहादुर मडैले भने, ‘पहिले सिंगल लेन थियो । अब २ लेन बनाउने गरी स्तरोन्नती हुने हो ।’

पहिलै शिलान्यास भइ निर्माण भएको सडक पुनः शिलान्यास भयो नि ? भन्ने प्रतिप्रश्नमा मडै भन्छन्, ‘निर्माण त सन २०१४ मा नै भारतीय कम्पनीबाट भएको हो । तर अहिले स्तरोन्नतीको शिलान्यास हो ।’

सो कार्यालयका अनुसार २७.५ किलोमिटर सडक खण्डको स्तरोन्नती ३० महिनामा हुने भएको छ । १ अर्ब १४ करोड लागतमा ३ प्याकेजमा स्तरोन्नती हुने जनाइएको छ ।

कैलाली जिल्लामा निर्माणधिन हुलाकी सडक कहिले निर्माण सम्पन्न नहुँदै उद्घाटन भएको छ, त कहिले दोहोरो शिलान्यास ।

यसअघि निर्माण सम्पन्न नहुँदै कैलालीको धनगढी–सत्ती खण्डको पूर्व मन्त्री रमेश लेखकले उद्घाटन गर्न भ्याएका थिए । 

तर धनगढी–सत्ती खण्ड अन्तरगत वसन्ता वन क्षेत्रमा निर्माण कार्य पहिलैदेखि प्रभावित हुँदै आएको छ । जसप्रति वेवास्ता हुँदै आएको हो । वन मन्त्रालयले रुख कटानीको स्वीकृती नदिदा २ किलोमिटर सडकखण्डमा रहेका १ सय रुख कटानी गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ