Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

प्रथम रात्रिकालिन सिरिजको दोस्रो दिन लायन्स विजयी - धनगढी

प्रथम रात्रिकालिन सिरिजको दोस्रो दिन लायन्स विजयी - धनगढी

धनगढीमा जारी प्रथम रात्रिकालीन क्रिकेट सिरिजको दोस्रो दिन आइतबार राति भएको खेलमा लायन्स क्लब विजयी भएको छ ।

टस जितेर पहिले ब्याटिग गरेको लायन्सले १९.३ ओभरमा १११ रन बनायो । जसमा आदर्श बमले २२ रन बनाए । खेलमा किरन बोहराको उत्कृष्ट बलिग रहयो । १११ रनको लक्ष्य पछ्याउने क्रममा वारियर्स क्लबले ७३ रनमै समेटिन पुग्यो । जस्मा ओपनर कप्तान मोहित बोहराले १५ रन र रोहन भट्टले सर्वाधिक २० रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।

सिरिज १–१ को बराबरीमा पुगे संगै सोमबार निर्णायक खेल हुने आयोजक शिखर युवा क्लब धनगढीका अध्यक्ष अन्नत बोहराले जानकारी दिए । धनगढीमा नेपालमै पहिलो पटक रात्रिकालीन क्रिकेट सिरिज शनिबारदेखि सुरु भएको छ । धनगढी उपमहानगरपालिका १३ स्थित खेल मैदानमा शिखर युवा क्लब धनगढीको आयोजनामा रात्रिकालीन सिरिज सुरु गरिएको हो ।

अन्डर १६ प्रतिपर्धा अन्तरगत रात्रिकालीन क्रिकेटको सम्भाव्यता परीक्षण गर्न पहिलो पटक आयोजना भएको आयोजक क्लबको दाबी छ ।

प्रतिक्रिया