ताजा अपडेट
बस दुर्घटनाका घाईते ३ जनालाई थप उपचारका लागि नेपालगञ्ज लगियाे - अछाम
अछामका बस दुर्घटनाबाट घाईते भएका ३ जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ।
साेमबार जिल्लाको चौरपाटी गााउपालिका मार्कुमा भएको बस दुर्घनमा घाईते ३ जनालाई हेलीकप्टर मार्फत नेपालगञ्ज लगिएको हो ।
जिल्लाको साँफेबगर नगरपालिका वडा नं ६ भाग्यश्वरका ६० बर्षकाका कृष्ण राज पण्डित र उनकी श्रीमती ५१ बर्षिय बसुन्धुरा पण्डित र वडा नं १३ बाब्लाका ३० बर्षका कृति सिह कुँवरलाई रेफर गरिएको बयालपाटा अस्पतालले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया