Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भैई उपचारको लागी काठमाडौँ लागिएका रावलको निधन

अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भैई  उपचारको लागी  काठमाडौँ लागिएका रावलको निधन

अछाममा अरिङगाले टोकेर गम्भीर घाईते भएका पुरुषको उपचारको क्रममा काठमाण्डौमा मृत्यु भएको छ ।

जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नं ५ कालीकाका ४८ बर्षिय गोकर्ण रावलको उपचारको क्रममा बुधबार काठमाण्डौ स्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।

रावललाई यही मंसिर २ गते घर नजिकै अरिङगाले टोकेके थियो । अरिङगाले टोकेपछि बयालपाटा अस्पताल पुर्याईएको बयालपाटा अस्पतालले सेति प्रादेशिक अस्पताल धनगढी रेफर गरिएको थियो ।

सेति प्रादेशिक अस्पताल धनगढीमा समेत उपचार सम्भव नभएपछि सुदरपश्चीम सरकार पहलमा काठमाण्डौ स्थित ग्राण्डी अस्पतालमा पुर्याईएका थियो ।

प्रतिक्रिया

ट्रेन्डिङ