ताजा अपडेट
अछाममा थप ३७ जनामा कोरोना भाइरस पुष्टि , संक्रमितको संख्या ३१३ पुग्यो
अछाममा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ कार्यालय अछामका सूचना अधिकारी देव जोशीका अनुसार , साँफेबगर नगरपालिकाका ६ जना, रामारोशन गाउँपालिकाका १ जना, चौरपाटी गाउँपालिकाका ३ जना मंगलसेन नगरपालिकाका १७ जना, ढकारी गाउँपालिकाका ४ जना, पन्चदेवल विनायक नगरपालिकाका ५ जना र बान्निगढी जयगढ गाँउपालिकाका १ जना गरि ३७ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको हो । बिहिबार ३७ जना थपिएसँगै अछाममा कोरोना संक्रमीतको संख्या ३१३ पुगेको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया