Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बूढीगंगा नदिले पुर्‍याएको क्षतीको अनुगमनमा निस्किएको टोली पहिरोका कारण फिर्ता हुन सकेन

बूढीगंगा नदिले पुर्‍याएको क्षतीको अनुगमनमा निस्किएको टोली पहिरोका कारण फिर्ता हुन सकेन

हाम्रो बुलेटिन  साउन २६ ,अछाम
लगातारको अविरल बर्षाले बूढीगंगा नदिको अवस्था अवलोकन गर्न सरोकारवालाको टोली बाजुराको सिमानासम्म पुगेको छ । बाजुराको ताप्रीसेरा-अम्कोट - द्वारी क्षेत्रमा यसअघि नै पहिरो गएर बूढिगंगा नदिमा मिसिएपछी अछाममा पनि बाढीको जोखिम बढेको हो ।
अछामको साँफेबगरलगायतका दर्जनौं बस्ती बाढीको उच्च जोखिममा भएको भन्दै सोमबार सरोकारवालाको टोलीले निरिक्षण गरेको हो । निरिक्षणमै रहेको टोलि साँफे-मार्तडी सडक खण्ड अन्तरगत अछाम -बाजुरा सिमामा पहिरोमा अड्किएको हो । सडक खुल्न अझै समय लाग्ने टोलीले बताएको छ ।


अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको र साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवर , नगर उपप्रमुख बिर्मला बुड्थापा, अछाम प्रहरी प्रमुख योगेन्द्र सिंह थापा , ईलाका प्रहरी कार्यालय साँफेबगर प्रमुख नरपति भट्ट ,पत्रकार महासंघ अछाम अध्यक्ष खम्म खत्री ,उपाध्यक्ष गिता कुँवर फोटो पत्रकार महासंघ अछाम अध्यक्ष धिरज कुँवर लगायतको टोलीले सो क्षेत्रको अनुगमन गरेको हो ।
टोलीले बूढीगंगा साँफेबगर नगरपालिका- ४ मष्टामाण्डौ, बुढाबगरलगायतका तटीय क्षेत्र अनुगमन तथा निरीक्षण गर्दै अछाम बाजुरा सिमानामा पुगेका थियो ।

प्रतिक्रिया