साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
Read moreसाँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
Read moreसाँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
Read moreसुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको १८ औँ वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशनबाट वर्तमान अध्यक्ष लक्ष्मण कुमार स्वार पुनः अध्यक्ष पदमा निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा स्वारले आफ्ना प्रतिस्पर्धी किशोर ठकुराठीलाई पराजित गर्दै आगामी तीन वर्षका लागि महासंघको नेतृत्व पुनः आफ्नो पक्षमा पारेका हुन्। स्वारले १८३ मत प्राप्त गर्दा ठकुराठीले ७४ मत मात्रै पाएका छन ।
Read moreसुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसमा मुख्यमन्त्री कमलबहादुर शाह र असन्तुष्ट दिवान सिंह विष्ट पक्षबीच भागबण्डा भएपछि विवाद टुंगिएको छ ।
Read moreनेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशस्तरीय ‘बृहत्तर एकता र पुनर्जागरण’ भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने भएको छ । जेठ १० गतेका लागि तय गरिएको उक्त भेलालाई सुदूरपश्चिम प्रदेशका नेताहरुले मात्रै सम्बोधन गर्ने भएका हुन् । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षीय भेलाका रुपमा व्याख्या भएपछि पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति बीरबहादुर बलायरले सो जानकारी दिएका हुन् ।
Read moreधनगढीमा रहेको नवजीवन सहकारी संस्था लिमिटेड को आगामी साधारण सभालाई केन्द्रमा राखेर सञ्चालक समितिको निर्वाचन माहोल तातेको छ। संस्थाले ३२औँ वार्षिक साधारण सभा २०८३ जेठ ०९ गते शनिबार आयोजना गर्ने घोषणा गरेसँगै उम्मेदवारहरूले मतदातासँग सम्पर्क अभियान तीव्र बनाएका छन्।
Read moreवैदेशिक रोजगार विभागले नेपालीलाई विदेश पठाउँदा ठगी गरेको आरोप लागेकाहरूको विवरण सार्वजनिक गरेको छ ।
Read moreजिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
Read moreलुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई केहीबेर अघि पक्राउ गरेको हो । प्रहरीले उनलाई काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको हो ।
Read moreसरकारले शासकीय सुधारका एक सय कार्यसूची सार्वजनिक गरेको छ ।
Read moreश्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा "बलियो एकता, सुरक्षीत राष्ट्र" नाराका साथ “एकता दौड-२०८२” (Unity Run-2082) भव्यताका साथ सम्पन्न भएको थियो ।
Read moreअछामको विकास र सुशासनका लागि ‘बोल्छ अछाम’ अभियान प्रारम्भ
Read moreअछाम, साँफेबगर । साँफेबगर नगरपालिका–१३ बाब्लाको माथिल्लो शिउ, तल्लो शिउ र ओला क्षेत्रमा आजदेखि केन्द्रीय लाइन विद्युत सेवा सुरु भएको छ।
Read moreनेपाली सेनाले अराजक गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरेको छ। बुधबार विहान १० बजेको अपडेटमा नेपाली सेनाले २७ जना पक्राउ गरेको जानकारी दिएको हो। पक्राउ पर्नेहरू विषम परिस्थितिको अनुचित फाइदा उठाइ लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उशृंखल गतिविधिमा संलग्न रहेको सेनाले जनाएको छ।
Read moreनेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम
Read moreअछाम जिल्लाको साँफेबगरवासीका लागि लामो समयदेखिको ठूलो सपना अब साकार हुँदैछ। गृह मन्त्रालयले हालै प्रस्तुत गरेको प्रस्ताव अनुसार साँफेबगरमा नयाँ इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ। यो निर्णय केवल मन्त्रालयस्तरको पहल मात्र होइन, स्थानीय स्तरमा निरन्तर दबाब र नेतृत्वको परिणाम पनि हो। यस अभियानमा साँफेबगर नगरपालिकाका मेयर राजेन्द्र बहादुर कुँवरको सक्रियता र लामो समयदेखिको अथक प्रयास प्रमुख रहेको छ।
Read moreगुल्मपति अनुपम अर्यालको नेतृत्वमा खप्तड राष्ट्रिय निकुञ्जका विभिन्न क्षेत्र सफा, प्रशासन र स्थानीयको संयुक्त सहभागिता
Read moreप्राकृतिक सम्पदा तथा धार्मिक महत्वले प्रख्यात खप्तड राष्ट्रिय निकुञ्जको कोर इलाकामा अवस्थित खाप्पर दहमा यस वर्षको “खाप्पर दह मेला–२०८२” भव्य रूपमा सम्पन्न भएको छ। प्रत्येक वर्ष जनैपूर्णिमाको अवसरमा लाग्ने यो मेलामा बझाङ, बाजुरा तथा आसपासका जिल्लाका स्थानीय भक्तजनहरूको उल्लेख्य सहभागिता रहने गर्दछ।
Read moreसाँफेबगर, अछाम – अछाम जिल्लास्थित साँफेबगर नगरपालिकाले स्थानीय उत्पादनको बजार पहुँचलाई सुनिश्चित गर्दै उपभोक्तालाई सस्तो मूल्यमा खाद्य वस्तु उपलब्ध गराउने उद्देश्यले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग औपचारिक सम्झौता गरेको छ। यो सम्झौता साँफेबगर नगरको खाद्य सुरक्षाको अभिवृद्धि, कृषक उत्पादनको बजारीकरण र स्थानीय आर्थिक सुदृढीकरणतर्फको महत्त्वपूर्ण र ऐतिहासिक कदम मानिएको छ।
Read moreसंयुक्त अरब इमिरेट्स (युएई) मा क्रियाशील अछामी सम्पर्क समितिको प्रथम महाधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। महाधिवेशनबाट आगामी दुई वर्षे कार्यकाल (२०२५–२०२७) का लागि नयाँ केन्द्रिय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। अछाम जिल्लाबाट वैदेशिक रोजगार र व्यवसायका लागि युएईमा रहेका नेपालीहरूको साझा एकता र पहिचान मजबुत बनाउने उद्देश्यसहित स्थापना गरिएको यस समितिले अब औपचारिक संरचना तयार गर्दै नयाँ नेतृत्व पाएको हो।
Read moreनयाँ सहर आयोजनाले साँफेबगर नगरपालिकालाई खेलकुद मैदान हस्तान्तरण गरेको छ । नयाँ सहर आयोजनाद्धारा दश करोड लागतमा निमार्ण गरिएको नगर खेलकुद मैदान आज औपचारिक रुपमा साँफेबगर नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
Read moreसुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा रहेको साँफेबगर नगरपालिकाले कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ। नगरपालिकाको कृषि तथा पशु सेवा शाखाको आयोजनामा नगरसभा हलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रूपमा नगर प्रमुख राजेन्द्र बहादुर कुँवर रहनुभएको थियो ।
Read moreअछाम जिल्लामा आफूलाई संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को सुदूरपश्चिम प्रदेश इञ्चार्ज भन्दै स्थानीय युवतीहरूलाई जागिर लगाइदिन्छु भनी भ्रममा पारेर गाउँ-गाउँमा तथ्यांक संकलन गर्दै आएको एक शंकास्पद समूह फेला परेको छ। स्रोतका अनुसार, दुई जना किशोरीलाई कर्मचारीका रूपमा प्रयोग गरेर उनीहरूले स्थानीय तहको अनुमति बिना विभिन्न गाउँहरूमा तथ्य संकलन गर्ने, व्यक्तिगत विवरण लिने, र गाउँपालिका तथा वडास्तरीय कार्यालयहरूमा समेत भ्रमण गर्ने जस्ता गतिविधि गर्दै आएका थिए।
Read moreसुदूरपश्चिम प्रदेश सरकारले अछामको बयालपाटा अस्पतालको पूर्ण स्वामित्व ग्रहणको प्रक्रियालाई औपचारिकता दिएको छ। २०८२ साल भदौ १ गतेदेखि अस्पताल पूर्णरूपमा प्रदेश सरकारको मातहतबाट सञ्चालनमा आउनेछ।
Read more