ताजा अपडेट
सुदूरपश्चिमबाट गठबन्धनका तीनै उम्मेदवार निर्वाचित
नेपाली कांग्रेसका बलदेव बोहरा र नारायणदत्त भट्ट तथा नेकपा (माओवादी केन्द्र) का रेनु चन्द निर्वाचित भएकी हुन्। बिहीबार सम्पन्न निर्वाचनमा अन्य समूहबाट बोहरा, अपाङ्गताको समूहबाट भट्ट र महिलाबाट चन्द निर्वाचित भएका हुन्।
बोहराले चार हजार ३२८ मतभार प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार ईश्वरीप्रसाद खरेलले एक हजार ६९६ मतभार प्राप्त गरे। अपाङ्गताका समूहमा भट्टले चार हजार ४१९ मतभार प्राप्त गर्दा प्रतिस्पर्धी एमालेका रामचन्द्र जोशीले एक हजार ५१९ मतभार प्राप्त गरे।
त्यस्तै, महिला समूहमा विजयी चन्दले चार हजार ४५३ मतभार प्राप्त गरिन् भने प्रतिस्पर्धी एमालेकी सावित्रादेवी घिमिरेले एक हजार ५७१ मतभार पाइन्।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया