'द भ्वाइस अफ नेपाल' मा सुदूरपश्चिम बाजुराका धर्मेन्द्र सुनारको  दमदार प्रस्तुती
                                            बाजुराको बुढीनन्दा नगरपालिका–२ कोल्टीका २४ वर्षीय धर्मेन्द्र सुनार 'द भ्वाइस अफ नेपाल' मा छनौट भएका छन्। उनी हिमालयन टेलिभिजनबाट प्रशारण हुने भ्वाइस द भ्वाइस अफ नेपालको सिजन ३ का लागि छनौट भएका हुन।