ताजा अपडेट
अछाममा थप ३० जनामा संक्रमण पुष्टि , संक्रमितको संख्या ७४८ पुग्यो
बिहिबारअछाममा ३० जनामा कोरोना भाइरस ( कोभीड-१९ )को संक्रमण देखिएको छ। स्वास्थ्य कार्यालयका सुचना अधिकारी देव जोशीका अनुसार ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
साँफेबगर नगरपालिका - ४ का ९ जना वडा नम्बर -५ का २ जना र वडा नम्बर -७ का ४ जना गरी साँफेबगरका १५ जना र मेल्लेख गाउँपालिका - ६ मा ७ जना र वडा नम्बर -७ मा ८ जना गरी १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । जिल्लामा योसँगै अछाममा मात्रै ७ सय ४८ जनामा संक्रमण देखिएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया