ताजा अपडेट
भासु भीर नजिक स्कारपियो दुर्घटना
कैलालीको भासु भीर नजिक स्कारपियो दुर्घटना भएको छ। से १ च २२८० नम्वरको स्कारपियो दुर्घटना भएको हो। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का केशव बहादुर बमको स्कारपियो बडिकेदारबाट धनगढी आउँदै गर्दा कैलालीको चुरे गाउँपालिकास्थित भासु भीर नजिक दुर्घटना भएको हो।
स्कारपियो बम आफै चलाईरहेका थिए। दुर्घटना हुँदा स्कारपियोमा क्षती भएपनि आफुलाई चोट नलागेको बमले जानकारी दिए। उनका अनुसार विपरित दिशाबाट आईरकोे गाडीलाई जोगाउन खोज्दा दुर्घटना भएको हो। धनगढी खबरबाट
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया