Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कपाल झरेर हैरान हुनुहुन्छ ? यस्ता छन् रोक्ने उपायहरू

कपाल झरेर हैरान हुनुहुन्छ ? यस्ता छन् रोक्ने उपायहरू


पछिल्लो समय मानिसहरु बढी व्यस्त हुने हुदाँ कपाल झर्ने समस्या बढी देखिने गरेको छ । यो समस्या कुनै पनि उमेर समुहका मानिसलाई पनि हुन्छ । कपाल झर्ने समस्या बढ्दै गएर सानो उमेरमानै तालुपना देखिन्छ । जसले गर्दा तनावसँगै हिनताबोध समस्या ल्याउँछ । तर कपाल झर्न रोक्नका लागि हामीले खाने खोनकुराहरुले समेत प्रत्यक्ष प्रभाव पार्दछ । 

यस्ता छन् कपाल झर्नबाट रोक्ने उपायहरु  

सिमी– सिमीमा प्रर्याप्त मात्रामा फाइबरका साथै प्रोटिन पनि पाइन्छ जसले कपालको विकासमा सहयोग गर्दछ । 

बदामर काजु – बदाम र काजुमा ओमेगा ३, सेलेनियम, जिंक जस्ता पदार्थ पाइन्छ जसले कपाललाई स्वस्थ र चम्किलो बनाउँछ । 

गाँजर– गाँजरमा भिटामिन ए प्रर्याप्त मात्रामा पाइने हुनाले यसले कपाललाई प्राकृतिक कन्डिसिनिङ गर्दछ । 

सल्मोन माछा – यसमा प्रशस्त मात्राम ओमेगा ३, भिटामिन बी १२ पाइन्छ, जसले कपाललाई बलियो बनाउँछ । ओमेगा र भिटामिन बी १२ को कमीले कपाल रुखो बन्छ । 

हरियो सागसब्जी– हरियो सागसब्जीमा आइरन, भिटामिन, क्याललि्सयम पाइन्छ ,जुन कपालको वृदि्धको लागि निकै उपयोगी हुन्छन् ।

अण्डा– यसमा प्रोटिन, भिटामिन बी १२, वायटिन जस्ता तत्व पाइन्छ ।जसले कपाललाई बलियो बनाउँछ ।

प्रतिक्रिया