ताजा अपडेट
टंक तिमिल्सिना र पशुपति खनालको ‘ए प्यारु’ दर्शकको माया बटुल्दै (भिडियोसहित)
काठमाडौं - गायक टंक तिमिल्सिना र गायिका पशुपति खनालको ‘ओए प्यारु छिटो बिहे गरु’ बोलको गीत सार्वजनिक भएको छ। गायक तिमिल्सिनाकै शब्द संगीत र एरेन्ज रहेको गीत टंक तिमिल्सिना युट्यूब च्यानलबाट सार्वजनिक भएको हो । गीतमा पुष्पा बोहरा, स्मृती शाही, हेमराज थापा (बाबुराजा) र सुवास कार्की (कार्की जि), को गीतमा सामूहिक स्वर रहेको छ ।
गीतको म्यूजिक भिडियोमा अभिनय पनि गायक तिमिल्सना र खनालले नै गरेका छन् । बिक्रम चौहानको निर्देशनमा तयार पारिएको भिडियो सम्पादन भने लक्ष्मण चौहानको रहेको छ ।
नेपाली गित संगीतको बजारमा एक पछि अर्को गीत बजारमा आईरहदा नयाँ सृजना पनि उत्तिकै बजारमा आइरहेका बेला ‘ए प्यारु छिटो बिहे गरु’ सार्वजनिक भएको हो । आईतबार सार्वजनिक गितलाई दर्शकले निकै रुचाएका छन् । यो समाचार तयार पार्दासम्म युट्युवमा ७३ हजार भन्दा बढिले हेरेका छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया