Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २२ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नरेन्द्रको ‘मेरी माया जुन भन्दा उजेली’ गीतले ल्यायो तिजको रौँनक (भिडियोसहित)

नरेन्द्रको ‘मेरी माया जुन भन्दा उजेली’ गीतले ल्यायो तिजको रौँनक (भिडियोसहित)

काठमाडौँ ।  गायक नरेन्द्र मल्ले  ‘मेरी माया जुन भन्दा उजेली’  बोलको तीज गीत ल्याएका छन् । मल्लले बुधबार आफ्नै (नरेन्द्र मल्ल अफिसियल) युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका छन् । 

गायक मल्लको आफ्नै शब्द तथा संगीत रहेको गीतमा राखी मल्लले स्वरमा साथ दिएकी छन् । गीतमा आफ्नो  मायालुुको बयान गर्दै प्रेम ब्यक्त गरेको बिषयलाई दर्शाइएको छ ।

विक्रम चौहानको निर्देशनमा तयार पारिएको भिडियोमा चक्र बम अनु पराजुली र पिलिजा नानुको अभिनय तथा नृत्यलाई देख्न सकिन्छ ।

तिज आउन अझै एक महिना भन्दा बढि समय भए पनि तिजका गीतहरुले अहिले बजार छाईरहेका छन् । बजारमा बिस्तारै तिजको रौँनक बढिरहेको छ ।  तिज भन्ने बित्तिकै बिषेश गरेर महिलाहरुको पर्वको रुपमा लिने गरिन्छ । हिन्दु महिलाको महानपर्व हरितालिका तीजमा वर्षभरीको दुख, पिर र व्यथालाई भुलेर रमाउने नाच्ने र माइतीघरमा गएर मनको बह पोख्ने गरिन्छ । 

तीजमा धेरै गीतहरु बजारमा आउने गर्छन् तर विगतको वर्षदेखि कोरोना महामारी र यसको नियन्त्रण, रोकथामका लागि पटकपटक हुँदै आइरहेका बन्दले गर्दा गीत बजारमा आउनेक्रम केहि कम भएपनि रोकिएका भने छैनन् ।

 

 

प्रतिक्रिया

ट्रेन्डिङ