Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १० मङि्सर २०८१
प्रचलनमा:
ताजा अपडेट
एमालेको आज काठमाडौंमा शक्ति प्रदर्शन एमालेको आज काठमाडौंमा शक्ति प्रदर्शन कैलाली जिसस प्रमुखमा काँग्रेसकी टिका निर्विरोध निर्वाचित कैलाली जिसस प्रमुखमा काँग्रेसकी टिका निर्विरोध निर्वाचित सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबिच सम्झौता सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबिच सम्झौता अपिहिमालका स्थानीयको दुःख– सात किलोमिटर सडक माग्न काठमाडौंतर्फ अपिहिमालका स्थानीयको दुःख– सात किलोमिटर सडक माग्न काठमाडौंतर्फ बाजुरा लगायत दुर्गमका १० जिल्लामा निगमद्धारा पेट्रोल पम्प खाेल्ने तयारी बाजुरा लगायत दुर्गमका १० जिल्लामा निगमद्धारा पेट्रोल पम्प खाेल्ने तयारी अराजकता फैलाउने ९ युट्युब कारबाहीमा अराजकता फैलाउने ९ युट्युब कारबाहीमा सुदूर पश्चिम प्रदेशमा मेडिकल विश्वविद्यालय खोल्न प्राध्यापक पन्तको आग्रह सुदूर पश्चिम प्रदेशमा मेडिकल विश्वविद्यालय खोल्न प्राध्यापक पन्तको आग्रह नेपाली कांग्रेस क्षेत्रिय कार्यसमितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम साँफेबगरमा सम्पन्न नेपाली कांग्रेस क्षेत्रिय कार्यसमितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम साँफेबगरमा सम्पन्न अछाम देखि धनगढीका लागि बिद्युतिय  गाडी सञ्चालन, दैनिक ४ गाडी चल्ने अछाम देखि धनगढीका लागि बिद्युतिय गाडी सञ्चालन, दैनिक ४ गाडी चल्ने सामाजिक कार्यका लागी लायन्स क्लबसंग सहकार्य गर्न सधैं तत्पर छु - मन्त्री खड्का सामाजिक कार्यका लागी लायन्स क्लबसंग सहकार्य गर्न सधैं तत्पर छु - मन्त्री खड्का

कोरोना रोक्न सुतीको मास्क सबैभन्दा उत्तम:अनुसन्धान

कोरोना रोक्न सुतीको मास्क सबैभन्दा उत्तम:अनुसन्धान

काठमाडौं- कोरोना महामारीले गर्दा मास्क हाम्रो जीवनको एउटा हिस्सा बनिसकेको छ। कोरोना संक्रमणबा बच्न मास्कबारे विश्वभर रोचक अध्ययन पनि भइरहेका छन्।

यस क्रममा हालै वैज्ञानिकले माइक्रोस्कोपको सहायताबाट गरेको अध्ययनले कोरोनाबाट बच्न सबैभन्दा प्रभावकारी मास्क सुतीको कपडाको हुने दाबी गरेको छ। किनकि यसको वनाबट निकै कसिलो हुने वैज्ञानिकको भनाइ छ।
अन्य कपडाका मास्क भने सुतीको भन्दा खुकुलो हुने र सास लिँदा धेरै कण रोक्न नसक्ने अध्ययनले देखाएको छ। यो अध्ययनका लागि अमेरिकाको म्यारिल्यान्डस्थित स्मिथ सोनियन म्युजियम कन्भर्सेसन संस्थानका वैज्ञानिक एडवडै विसेन्जी र उनको टोलीले १२ भन्दा बढी प्रकारका मास्क जम्मा पारेका थिए।

एडवर्डका अनुसार ५० माइक्रोन ९०।००१ मिलमिटर० जति सूक्ष्म आकारमा विभिन्न कपडाद्वार निर्मित मास्कको परीक्षण गरिएको थियो। यसमा सुती कपडा, सिन्थेटिक फाइबर, सिरानीका खोल, एन९५ तथा सर्जिकल मास्क थिए।

यीमध्ये कोरोना रोक्न एन९५ मास्क सबैभन्दा बढी प्रभावकारी पाइयो भने सामान्य बचावटका लागि सुतीको मास्क पनि निकै प्रभावकारी देखिएको वैज्ञानिकले बताएका छन्। एजेन्सी

प्रतिक्रिया