Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

कोरोना रोक्न सुतीको मास्क सबैभन्दा उत्तम:अनुसन्धान

कोरोना रोक्न सुतीको मास्क सबैभन्दा उत्तम:अनुसन्धान

काठमाडौं- कोरोना महामारीले गर्दा मास्क हाम्रो जीवनको एउटा हिस्सा बनिसकेको छ। कोरोना संक्रमणबा बच्न मास्कबारे विश्वभर रोचक अध्ययन पनि भइरहेका छन्।

यस क्रममा हालै वैज्ञानिकले माइक्रोस्कोपको सहायताबाट गरेको अध्ययनले कोरोनाबाट बच्न सबैभन्दा प्रभावकारी मास्क सुतीको कपडाको हुने दाबी गरेको छ। किनकि यसको वनाबट निकै कसिलो हुने वैज्ञानिकको भनाइ छ।
अन्य कपडाका मास्क भने सुतीको भन्दा खुकुलो हुने र सास लिँदा धेरै कण रोक्न नसक्ने अध्ययनले देखाएको छ। यो अध्ययनका लागि अमेरिकाको म्यारिल्यान्डस्थित स्मिथ सोनियन म्युजियम कन्भर्सेसन संस्थानका वैज्ञानिक एडवडै विसेन्जी र उनको टोलीले १२ भन्दा बढी प्रकारका मास्क जम्मा पारेका थिए।

एडवर्डका अनुसार ५० माइक्रोन ९०।००१ मिलमिटर० जति सूक्ष्म आकारमा विभिन्न कपडाद्वार निर्मित मास्कको परीक्षण गरिएको थियो। यसमा सुती कपडा, सिन्थेटिक फाइबर, सिरानीका खोल, एन९५ तथा सर्जिकल मास्क थिए।

यीमध्ये कोरोना रोक्न एन९५ मास्क सबैभन्दा बढी प्रभावकारी पाइयो भने सामान्य बचावटका लागि सुतीको मास्क पनि निकै प्रभावकारी देखिएको वैज्ञानिकले बताएका छन्। एजेन्सी

प्रतिक्रिया