Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २५ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

कोरोनाको दोस्रो लहर: बलिउडका दर्जन कलाकार संक्रमित

कोरोनाको दोस्रो लहर: बलिउडका दर्जन कलाकार संक्रमित

बलिउडका अभिनेताद्वय अक्षयकुमार र गोविन्दालाई आइतबार कोरोना संक्रमण पुष्टि भएको छ । यी दुई चर्चित अभिनेतासँगै बलिउडका दर्जानभन्दा कलाकारलाई कोरोना संक्रमण भएको छ । 

भारतमा कोरोना महामारीको दोस्रो लहर तीव्र हुँदै गर्दा बलिउडका चर्चित कलाकार पनि एकपछि अर्का संक्रमणको चपेटामा परिरहेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो लहरमा अक्षय कुमार र गोविन्दासँगै आमिर खान, आलिया भट्ट, आर माधवन, परेश रावल, कार्तिक आर्यन, रणवीर कपुर, सञ्जयलीला भन्साली, सिद्धान्त चतुर्वेदी, बप्पी लहरी, सतीश कौशिकलगायतलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

कोरोना महामारीको पहिलो लहरमा अभिनेता अमितभ बच्चनको परिवारै संक्रमित बनेको थियो । अभिषेक बच्च्न ऐश्वर्या राय र उनीहरुकी छोरी आर्या कोरोना संक्रमित भएका थिए । अन्य थुप्रै कलाकार अघिल्लो लहरमा संक्रमित भएका थिए । 

प्रतिक्रिया