Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ११ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सबै अस्पतालहरुलाई अनिवार्य फिवर क्लिनिक सञ्चालन गर्न निर्देशन

सबै अस्पतालहरुलाई अनिवार्य फिवर क्लिनिक सञ्चालन गर्न निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई अनिवार्य रुपमा फिवर क्लिनिक सञ्चालन गर्न निर्देशन दिएको छ।

कोरोना संक्रमणको दर फेरि बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले सबै अस्पतालहरुलाई अनिवार्य रुपमा फिवर क्लिनिक सञ्चालन गर्न तथा कोरोना परीक्षणका लागि नमूना संकलन तथा परीक्षणको व्यवस्थापन गर्न निर्देशन दिएको हो।

मन्त्रालयमा बिहीबार बसेको सचिवस्तरको बैठकले कोरोना संक्रमणको दर बढेपछि यस्तो निर्णय गरेको हो।

यस्तै नियमित रुपमा अस्पतालहरुमा सेवा लिन आइरहेका बिरामीलाई कोभिड-१९ संक्रमण पुष्टि भएका आधारमै मात्र अन्य अस्पतालहरुमा नपठाउन पनि अपिल गरेको छ। 

मन्त्रालयले निजी प्रयोगशाला तथा अस्पतालहरुलाई कोभिड-१९ को परीक्षण तथा उपचारका लागि तोकिएको शुल्कमा उपचार बढी नहुने गरी व्यवस्था गर्न पनि आग्रह गरेको छ।

प्रतिक्रिया