Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ११ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सरकारी छात्रवृत्ति पाएका चिकित्सकलाई निजी अस्पताल र क्लिनिकमा अभ्यास गर्न रोक

सरकारी छात्रवृत्ति पाएका चिकित्सकलाई निजी अस्पताल र क्लिनिकमा अभ्यास गर्न रोक

काठमाडौं -  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी छात्रवृत्ति पाएका विशेषज्ञ चिकित्सकलाई निजी अस्पताल र क्लिनिकमा अभ्यास गर्न रोक लगाएको छ । विशेषज्ञ चिकित्सकलाई निजी अभ्यास नगर्ने व्यवस्था कडाइका साथ लागू गर्न निर्देशन दिइएको मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो ।

स्वास्थ्य तथा जनसंख्या सचिव स्तरीय बैठकबाट यस्तो निर्णय भएपछि मन्त्रालय माताहतका निकायलाई सबै अस्पतालमा नै विस्तारित सेवा ९इएचएस० सञ्चालनमा ल्याइ निजी अभ्यास नगर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको मन्त्रालयका बरिष्ठ अस्पताल नर्सिङ प्रशासक शकुन्तला प्रजापतीले एक विज्ञप्तीमार्फत जानकारी गराएकी हुन् ।

मन्त्रालयले सबै प्रतिष्ठान, संघीय, प्रादेशिक र स्थानीय तह अन्तर्गतका अस्पताललाई पत्र पठाउदैँ यस्तो निर्देशन दिएको छ । मन्त्रालयले एक चिकित्सक एक स्वास्थ्य संस्था नीति कार्यान्वयनमा ल्याउन पत्रमार्फत भनेको हो ।

प्रतिक्रिया