Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ मङि्सर २०७९
प्रचलनमा:

डोटीमा जन्ती बोकेको विङ्गर दुर्घटना

डोटीमा जन्ती बोकेको विङ्गर दुर्घटना

डोटी : डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ को भिमदत्त राजमार्ग क्षेत्रमा विङ्गर दुर्घटना भएको छ। प्रहरीका अनुसार जन्ती बोकेको म १ ज ३१९ नम्बरको विङ्गर दुर्घटना भएको हो।

९ जना सवार विङ्गरमा दुई जना घाईते भएका छन्। उनीहरुको अत्तरियाको पद्मा अस्पतालमा उपचार हुँदैछ। बिवाह दार्चुलाबाट महेन्द्रनगर आउदै थियो ।

प्रतिक्रिया