ताजा अपडेट
कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु
धनगढी - सेती प्रादेशिक अस्पतालको आइसियूमा उपचारका क्रममा टीकापुर नगरपालिका(१० का कोरोना संक्रमित ५५ वर्षीय पुरुषको आइतबार साँझ मृत्यु भएको हो।
जिल्ला प्रशाशन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले शुक्रबार अस्पताल भर्ना भएका ती पुरुषमा कठिन किसिमको श्वासप्रश्वास सम्बन्धी समस्या देखा परेको थियो।
भखभचथनजबचकअजयय
िआइतबार बिहान मात्रै कैलालीको गोदावरीका एक जना संक्रमितको मृत्यु भएको थियो।
सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या अब ६३ पुगेको छ भने कैलालीमा मात्र ४६ पुगेको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया