Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १७ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

नेविसंघ अछामद्धरा प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण

नेविसंघ अछामद्धरा प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण

नेविसंघ अछामले प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । साँफेबगर नगरपालिका स्थित प्रहरी चौकि,ट्राफिक प्रहरी,इलाका प्रहरी कार्यारत प्रहरीका लागि स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
कोभिड १९ जस्तो महामारीका बेला फ्रन्ट लाइनमा खटेर काम गर्ने प्रहरीलाई हौसला दिन र उनीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै मास्क , सेनटाइजर  वितरण गरिएको नेविसंघ अछामले जानकारी दिएको छ । स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा  नेविसंघका क्षेत्रिय उपाध्यक्ष पदम राज सुबेदि, नेविसंघ नेता कुबेर कुवँर,धनराज महता,विमल कुवँर,धिरज खडका,हर्क विक ,विवस क्षेत्री लगायतको सहभागीता रहेको थियो ।
 

प्रतिक्रिया